२४ वैशाख २०८१

एन.आर.एन.ए. सातौं विश्व सम्मेलनमा भाग लिन जानेहरुका लागि सूचना

0

गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सातौँ विश्व सम्मेलन यहि आउंदो अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौं मा हुन गईरहेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु।पूर्ण जानाकारीका लागि: http://nrna.org.np/ मा हेर्नु होला। उक्त सम्मेलनमा भाग लिन जाने सदस्यहरूको नामावली सेप्टेम्बर १५ गते भित्र अन्तर्राष्ट्रिय समन्वय परिषदमा पठाई सक्नु पर्ने हुंदा यही सेप्टेम्बर १३ गते भित्र जान ईच्छुक गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डका सदस्यहरूलाई सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।

सम्पर्कको लागी,

वर्न :हिराबल गुरूङ ०७८९१२९६१० फनिन्द्र पन्त ०७८६४०८२५३

डेलेमों/बासेल: भूमिराज गुरूङ ०७६४२७५४४३

जूरिख: विनय श्रेष्ठ ०७७४२०२९९२ अर्जुन बास्टकोटी ०७६३९८६०३६ श्याम घले ०७८७२२३७९०

आराउ: सिमा गौतम ०७८८१९२७३६ शुक्र श्रेष्ठ ०७६५७०७५६०

जेनेभा: विजय दर्पण ०७६५३५६०३४

भूमिराज गुरूङ

महासचिव

गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्ड

Share.

Leave A Reply