२० वैशाख २०८१

जुरीखमा गैर-आवसिय नेपाली अर्न्तक्रिया कार्यक्रम

0

गैर-आवसिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय समितिका भूतपूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान महासचिव कुमार पन्त र आई. सि. सि. सदस्य कुल आचार्य यही ०८ सेप्टेम्वर २०१५ का दिन स्विट्जरल्याण्ड आउँदै हुनुहुन्छ। अत्यन्तै छोटो समयमा निर्धारण भएको उक्त भेटघाट कार्यक्रममा उपस्थित् भई कार्यक्रमलाई सफल बनाई दिनु हुन सम्पूर्ण स्विटजरल्याण्ड वासी नेपाली दाजुभाई-दिदिबहिनिहरू मा हार्दिक अनुरोध गर्दछु।

कार्यक्रम स्थान: Seminar Room 2, Zurich Youth Hostel, Mutschellenstrasse 114, 8038 Zürich (ZH)

मिति: ०८ सेप्टेम्वर २०१५

समय: १९:०० बजे देखि २१:०० बजे सम्म

भूमिराज गुरुङ

महासचिव

गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्ड

Share.

Leave A Reply