२३ वैशाख २०८१

हिराबल गुरूङको छौठौं एन. आर. एन. ए. यूरोपेली क्षेत्रिय बैठक २०१३ सम्पन्न भए पछि लिएको संक्षिप्त अन्तरवार्ता

0

सन् २०१३ मा छौठौं एन. आर. एन. ए. यूरोपेली क्षेत्रिय बैठक स्विट्जरल्याण्डको जुरीख शहरमा आयोजना गरिएको थियो। उक्त कार्यक्रमको सन्दर्भमा एन. आर. एन. ए., एन सि सि – स्विट्जल्याण्डका तत्कालिन महासचिव हिराबल गुरुङको एक संक्षिप्त अन्तवार्ता किएको थियो। तिनै हिराबल गरुङले आज ६ जुलाई २०१५ मा एन. आर. एन. ए., एन सि सि – स्विट्जल्याण्डको कार्यकाल २०१५ – २०१७ का लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन्।

Share.

Leave A Reply