२२ वैशाख २०८१

एन. आर. एन. ऐ स्विट्जरल्याण्ड द्वारा आयोजित यूरोप स्तरीय फूटबल खेलको तालिका सार्वजनिक

0

गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा हुन गईरहेको जुन २७ र २८ का दिन युरोपका नेपालीहरु बिच युरोप स्तरीय मैत्रीपूर्ण फूटबल प्रतियोगिताको खेल तालिका भिडियो मार्फत सार्वजनिक गरेको छ।

 

Share.

Leave A Reply