१६ वैशाख २०८१

सूचना सूचना सूचना

0

काठमाण्डौ। लामो समयदेखि पाठकवर्गको सेवामा निरन्तर समर्पित हुँदै आइरहेको र तपाईहरु कै माया ममता पाइरहेको नेपाल दुबई डटकम र नेपाल स्वीस डटकम मर्ज भई अबदेखि इन्टर्नेशनल नेपाली मिडिया प्रा. लि. अन्तर्गत एकै नाम नेपाल स्वीस डटकम www.nepalswiss.com को नामबाट सञ्चालनमा आएको कुरा यहाहरु समक्ष सहर्ष जानकारी गराउदछौ । साथै यूएई लगायत मध्यपूर्वका विषेश खवरहरु यसैमा छुट्टै कोलममा पढ्न पाउने व्यवस्था समेत गरिएको जानकारी गराउदछौ । यसबाट पाठकवर्गमा पर्न सक्ने असहजताप्रति हामी दु:ख प्रकट गर्दै आगामी दिनमा स्वदेश तथा विदेशका अझ बढी ससक्त, यथार्थपरक, ताजा र समसामयिक समाचारहरु लिएर हामी तपाईहरु सामु उपस्थित हुने प्रतिबद्धता समेत व्यक्त गर्दछौ ।

नेपाल दुबई डटकम परिवार

Share.

Leave A Reply