१५ वैशाख २०८१

बेर्न नेपाली समाजको आयोजनामा दशैं कार्यक्रम सम्पन्न

0

बेर्न, यस बर्षको दशैं स्विट्जरल्याण्डबासी नेपालीहरुले बेर्न शहरमा दशैंको टिका, जमरा र मनोरञ्जनात्मक सांगितिक कार्यक्रमका साथ मनाए।

कार्यक्रममा पोर्चुगलबाट आएकी नेपाली गायिका अंकिता मगरले सांगितिक कोशेलीहरु प्रस्तुत गरे।

कार्यक्रममा तारा हिन्च र विजया भट्टले उपस्थितहरु लाई दशैंको टिका र जमरा लागाई दिएका थिए।

बेर्न नेपाली समाजको आयोजनामा सम्पन्न दशैं कार्यक्रममा सहभागिहरु संगीतमा रमाईलो गर्दै नाचे।

Share.

Leave A Reply