१७ वैशाख २०८१

एन. आर. एन. ए. स्विजरल्याण्डले नारी दिवस मनाउने

0

गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको आयोजानामा स्विजरल्याण्डको अराउमा  यहि मार्च १४ तारिख शनिवारका दिन १०५ औ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा नेपालमा महिला हिँसा अन्त् , महिला सशक्तिकरण, महिलाको क्षमता विकासमा गैर आवासीय नेपाली महिलाको प्रभावकारी भूमिकाको बारेमा छलफल एवं नारी दिवस मनाउनका लागि  निम्न स्थान र समयमा  कार्यक्रम हुने भएकोले सम्पुर्ण स्विसवासी नेपाली दाजुभाई दिदीबहिनीलाई उपस्थित भई कार्यक्रम सफल बनाई दिनु हुन हार्दिक अनुरोध गर्दछौ।
समय -दिनको ठिक १.०० बजे
मिति – १४ मार्च २०१५ शनिवार
स्थान – Roschtige Hund
Ziegelrain 2, 5000 Aarau

थप जानकारीका लागि सम्पर्क
कार्यक्रम संयोजक – सिमा गौतम (०७८८१९२७३६ )
महिला संयोजक – सम्झना थापा ( ०७८७०५९८०१ )
गैर आवासीय नेपाली संघ ,
राष्ट्रिय समन्वय समिति ,
स्विजरल्याण्ड

Share.

Leave A Reply