२१ वैशाख २०८१

नरेश कार्कीको नयाँ गीत हेर्दा राम्रो (भिडियो सहित)

0

पोखरा –
गायक नरेश कार्कीले नयाँ गीत हेर्दा राम्रो दर्शक श्रोतामाझ पस्केका छन् । सुर्य बहादुर खत्रीले रचना गरेको गीतको कम्पोजिसन कार्कीले नै गरेका हुन् । गीतमा बासुरीबाधक विनोद कटुवालको फिचरिङ र विष्णु गुरुङको एरेन्ज, रेकर्ड र मिक्सिङ रहेको छ । यसअघि नरेशको स्वर र संगीतमा भूकम्प सम्बन्धि गीत समेत आएको थियो ।

Share.

Leave A Reply