१४ वैशाख २०८१

गायिका अन्जु पन्त र गायक बिष्णु क्षेत्रीको धमाकेदार प्रस्तुति

0

स्विटजरल्याणडको उस्टर शहरमा बिमला हायोज र बर्षा हायोज द्वारा आयोजित नेपाली नयाँ बर्ष २०७३ कार्यक्रममा गायिका अन्जु पन्त र गायक बिष्णु क्षेत्रीले धमाकेदार प्रस्तुति गरे। स्थानिय कलाकारकहरु गौरी गुभाजु, निता कपुर, शर्मिला मगर, राजेन्द्र भण्डारी र बर्षा हायोजले पनि नृत्य प्रस्तुत गरे

Share.

Leave A Reply