१५ वैशाख २०८१

समय-सन्दर्भ: जिवा लामिछानेसंग को अन्तरवार्ता

0

गैर-आवासिय नेपाली संध, अन्तरराष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष तथा हालका प्रमुख संरक्षक श्री जीवा लामिछाने नेपालीहरु का लागि परिचित नाम हो। उनी सहमतीय एवं सामुहिक नेतृत्वका लागि चिनिन्छन्। गैर-आवासिय नेपाली संधको सामुहिक लगानीको अवधारणा उनकै कार्यकालमा सुरु भएको हो। हाम्रा सहकर्मी मीत्र गुणराज शर्माले जीवा लामिछानेसंग स्विटजरल्याण्डको राजधानि बेर्नमा लिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ।

Share.

Leave A Reply