१४ वैशाख २०८१

पाख्रिनको निधन प्रति नेपाली जनप्रगतिशिल मंच, यूरोपको शोक बक्तब्य

0

नेपाली कम्युनिस्ट आन्दोलनका एक क्रान्तिकारी गायक, रचनाकार, संगीतकार, माओवादी नेता तथा पुर्व सांसद क. खुशीराम पाख्रिनको २०७४ साल मंसिर ५ गते मंगलबार हृदयघाका कारण मृत्यु भएको खबरले हामीलाई फेरी स्तब्ध गराएको भन्दै नेपाली जनप्रगतिशिल मंच, यूरोपले पाख्रिनको निधन प्रति दुखः ब्यक्त गर्दै शोक बक्तब्य जारि गरेको छ।

शोक वक्तव्य

Share.

Leave A Reply