०६ चैत २०८०

बाढि पिडितको लागि सहयोगको लागि अनुरोध

0

हालसालै अतिबृष्टिबाट नेपालको विभिन्न भूभागमा बाढिका कारण धनजनको क्षति भएको छ। बाढि पिडितहरुका लागि सहयोग गर्न गैर-आवासीय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदले एक अभियान संचालन गरेको छ। गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड, स्विट्जरल्याण्डका नेपाली संघ-संस्था एवं व्यक्तित्वहरुलाई यसका लागि आर्थिक सहयोग गरिदिनु हुन संघले हार्दिक अनुरोध गरेको छ। हालसम्म यस अभियानको लागि स्विट्जरल्याण्डबाट १ लाख ९० हजार नेरू संकलन भएको संघले जानकारी गराएको छ।

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको खाता नम्वर:

Non-Resident Nepali Association, Switzerland

Account number: 85-497960-9

IBAN CH74 0900 0000 8549 7960 9

BIC POFICHBEXXX

Share.

Leave A Reply