०५ जेठ २०८१

स्विटजरल्याण्डमा भिजिट नेपालको प्रचार गरिने

0

स्विटजरल्याण्डमा भिजिट नेपाल २०२० को प्रचार गरिने भएको छ। एनआरएनए र स्विस नेपाली समाजको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो।

कार्यक्रम फेब्रुअरी १६ तारिखको दिन हुनेछ। Mountain Area of Melchsee-Frutt in Obwalden मा हुने कार्यक्रममा भेटघाट सहित स्किइङ र स्लेडिङखेल खेल्न पाइनेछ। बिहान १० बजे टिकट काउन्टरमा भेटेर रोपवे मार्फत माउन्टेन एरियातर्फ लागिनेछ।

कार्यक्रममा सहभागी बन्न सबै इच्छुकलाई एनआरएनए र स्विस नेपाली समाजले आग्रह गरेको छ।

थप जानकारीका लागि शुभ एल्मर लामा ०७९८३२७५७७, शिव सुब्बा ०७९९४५१२५५ र कमल भट्ट ०७९७४३१०२४ लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

Share.

Leave A Reply