१६ चैत २०८०

नेपाली ऐक्यबद्धता मञ्च स्विट्जरल्याण्डको बधाई तथा शुभ कामना

0

२३ नोभेम्बर २०१६, स्विट्जरल्याण्ड। नेपाल पर्यटन बोर्डले कमल भट्ट लाई स्विट्जरल्याण्डको लागि पर्यटन नियुक्त्त गरेकोमा नेपाली ऐक्यबद्धता मञ्च स्विट्जरल्याण्डले भट्टलाई बधाई तथा शुभ-कामना व्यक्त गरेको छ। भट्ट आफ्नो कार्यकालमा स्विट्जरल्याण्डबाट धेरै भन्दा धेरै पर्यटकहरु नेपाल भित्राउन सफल हुनेछन् तथा पर्यटन सम्वन्धित कार्यक्रम लिएर स्विस जनताहरु र अरु विदेशीहरु सम्म पुग्न सफल हुनेछन् भन्ने आशा गर्दै मञ्चले उनको कार्यकालको सफलताको कामना गरेको छ।

Share.

Leave A Reply