०४ वैशाख २०८१

नेजसस नेदरल्याण्डसको चौंथो अधिवेशनमा परराष्ट्रमन्त्री डा. महत आउने

0

२५ सेप्म्बर २०१६, स्विटजरल्याण्ड । नेपाली जनसंपर्क समिति नेदरल्याण्डसको चौंथो अधिवेसन नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत र नेपाली काँग्रेसका केन्द्रिय सदस्य श्री सुरेन्द्र राज पाण्डेको समुपस्थितीमा २७ सेप्टम्बर २०१६ मा सम्पन्न हुने भएको छ । समितिले विभिन्न मुलुकमा रहेका जनसंपर्क समितिहरु, महाधिवेसन प्रतिनिधी तथा महासमिति सदस्यहरु, नेदरल्याण्ड्समा रहेका नेपाली संघसंस्था तथा समुदाय र नेपाली जनसंपर्क समितिका साधारण तथा कृयाशिल सदस्यहरुलाई कार्यक्रममा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ । अधिवेशनले नेपाली जनसमपर्क समिति नेदेल्याण्डसको नयाँ नेतृत्वको चयन गर्ने छ ।

nederland-jss

Share.

Leave A Reply