१६ चैत २०८०

१८औं टुबोर्ग ईमेज अवार्डको फाईनल सेरेमोनिको प्रत्यक्ष प्रसारण

0

२३ सेप्टम्बर २०१६, स्विटजरल्याण्ड । टुबोर्ग ईमेज अवार्डको सांगीतिक महाउत्सवको १८औं संस्करणको फाईनल सेरेमोनि भोलि २४ सेप्टम्बर २०१६ मा काठमाण्डौंको सोल्टि क्राउन प्लाजामा विशेष कार्यक्रमहरुका साथ आयोजना हुँदैछ । सेरेमोनिमा नेपाली संगीत क्षेत्रका विविध विधामा स्रष्टाहरु लाई अवार्ड प्रदान गरिने छ । स्विटजरल्याण्डका चर्चित गायक सुभाष सुन्दासको ‘माया हो’ बोलको गीत पुरुष तर्फको सर्वोकृष्ट नेपाली पप गायन विधाको ‘टप फाईभ’ मा परेको छ ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण यहाँ हेर्न सकिने छ:

Share.

Leave A Reply