१५ चैत २०८०

बाढीपिडितलाई सहयोगार्थ लण्डनमा बिकाशानन्दको १ दिने योगा शिविर हुँदै

0

जगनाथ कार्की, लण्डन। यहि मिति २१ अगस्ट , २०१६ का दिन लण्डनमा योगगुरु मानोक्रान्तिका सम्बाहक बिकासानन्द ज्युबाट योगा तथा प्रवचन कार्यक्रम हुन गैरहेको छ ।

स्वास्थ्य जीवन जिउने कला र सकारात्मक उर्जा भर्ने एक अत्यन्त उपयोगी साधन योग साधना हो । नेपालमा योग साधनका प्रणेता डा . विकासानन्द यहि विभिन्न समस्याको मुक्ति दिलाउने अमुल्य  कला र जीवनमा उर्जा भरिदिन नेपालदेखि  बेलायत सम्म आउनुभएको मौकाको फाइदा बेलायत वासी नेपाली समुदायलाइ प्रदान गर्दै  योग गुरु बिकासानन्दबाट प्रतक्ष मोटीभेसन, योगा सिक्ने अवसर प्रदान गर्दै  बाडीपिडितको सहयोग स्वरुप कार्यक्रम आयोजना गरिएको अन्तरास्ट्रिय नेपाली समाज युकेका संयोजक भोला खनालले बताए। 

यो कार्यक्रम अनावस्यक कार्यक्रममा पैसा र समय बर्बाद गर्ने परिपाटी भन्दा जीवनमा  ३ घन्टाको समय  अत्यन्त उपयोगी हुने छ  र जिवनभर उर्जा दिन सफल हुने दावी छ प्रवक्ता  जगन कार्कीको ।यहाका नेपाली समुदायलाइ जीवन उपयोगी कला  प्रदान गर्ने पबित्र उदेस्य  तथा उक्त कार्यक्रम मार्फत संकलित  प्रति व्यक्ति £१० ले उठाईएको सुल्कबाट खर्च काटेर बाकी सबै रकम बाढी  पिडितलाइ सहयोगर्थ जाने कुरा कार्यक्रम संयोजक हेम गुरुङले बताए । 

त्यस्तै अर्का संयोजक बिरेन्द्र श्रेष्ठ यो कार्यक्रमले £१० मूल्यमा खाना, योग शिक्षा र  बाढी  पिडितलाइ  सहयोग पनि हुने भन्दै बढी भन्दा बढी जनसमुदायलाई उपस्थित भएर कार्यक्रम सफल पारिदिनु हुन अनुरोध गरेका छन । 

कार्यक्रम विवरण 

Date  : Sunday, 21 August , 2016  

Time  :  – 12 PM to 3 PM 

Venue : Feltham Community College Hall

Browells Ln, Feltham

TW13 7EF .

 

Contact :

Jagan Karki

Ph -07531354661

jnkarki@gmail.com

Facebook Event LInk

https://www.facebook.com/events/284737435225205/

Share.

Leave A Reply