१२ वैशाख २०८१

एनआरएनए अभियन्ताहरुले अपाङ्ग बालबालिकाहरुका लागि बस किन्न १३ लाख घोषणा गरे (भिडियो)

0

११ अगष्ट् २०१६, स्विटजरल्याण्ड। स्पानिस नागरिक आईना बार्काद्वारा हेटौंडामा संचालित अपाङ्ग बालबालिकाहरुको स्कुलका लागि स्कुल बस किन्न एनआरएनए अभियन्ताहरुले १३ लाख नेपाली रूपैंया सहयोग गर्ने भएका छन्। गत ३० – ३१ जुलाईमा डेनमार्कको कोपेनहागेनमा सम्पन्न गैर-आवासीय नेपाली संघको नवौं यूरोपेली क्षेत्रीय बैठक र सातौं यूरोपेली क्षेत्रीय महिला सम्मेलनका अबसरमा एनआरएनए अभियन्ताहरुले उक्त्त घोषणा गरेका हुन्।

Share.

Leave A Reply