०६ वैशाख २०८१

गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको हार्दिक निमन्त्रणा

0

१८ जुन २०१६, स्विट्जरल्याण्ड।  गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डले यहि २४ जुलाई २०१६ आइतबारका दिन गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्तसंग जुरीखको रेष्टुरेन्ट पेकिङ गार्डनमा एक अर्न्तक्रिया कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा संघले प्रत्यक्ष छलफल एवं अर्न्तक्रिया गर्न सकिने जानकारी गराउँदै सबैलाई हार्दिक निमन्त्रणा गरेको छ।

गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको हार्दिक निमन्त्रणा:

nrna invitoin

Share.

Leave A Reply