०७ वैशाख २०८१

युरो कपमा स्विट्जरल्याण्डसंग रोमानिया बराबरी

0

१६ जुन २०१६, स्विट्जरल्याण्ड। फ्रान्समा भईरहेको यूरो कप २०१६ फुटबल प्रतियोगितामा हिजो भएको खेलमा स्विट्जरल्याण्डले आफ्नो दोस्रो खेलमा रोमानियासंग  १-१ गोलले बराबरी खेलेको छ।

रोमानियाले पेनाल्टीमार्फत गरेको १ गोलको बिरुद्ध आदमिर मेहमेदीको शानदार गोलले स्विट्जरल्याण्ड रोमानिया संग १-१ गोलले बराबारी भएको हो। उक्त खेल स्विट्जरल्याण्डले जितेको भए स्विट्जरल्याण्ड नकआउट चरणमा प्रवेश गर्ने थियो भने स्विट्जरल्याण्ड नकआउट चरण नजिक पुगेको छ।

स्विटजरल्याण्डले तेस्रो खेल फ्रान्सको विरुद्ध यहि जुन १९ तारीख, बेलुकि २१.०० बजे खेल्ने छ।

Photo by Clive Mason/Getty Images

Photo by Clive Mason/Getty Images

 Photo/Martin Meissner

Photo/Martin Meissner

Share.

Leave A Reply