१३ वैशाख २०८१

स्विट्जरल्याण्डका स्थानीय कलाकारहरुको प्रस्तुती “गाउछ गीत नेपाली”

0

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनासको चौंथो युरोपेली नेपाली नृत्य एवं प्रथम नेपाली गायन प्रतियोगिता कार्यक्रममा स्विटजरल्याण्डका कलाकारहरु द्वारा कार्यक्रमको उद्धाटन सत्रमा “गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली” बोलको गीतमा राष्ट्रभक्तिको भावनाले ओटप्रोट एक नृत्य प्रस्तुत गरेका थिए।

Share.

Leave A Reply