१३ वैशाख २०८१

मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम चल्दै

0

१५ मे २०१६, स्विटजरल्याण्ड। ईनासको कार्यक्रममा आधिकारीक कार्यक्रम पश्चात युरोपका विविन्न देशका कालाकारहरुले मनोरन्जनात्मक सांस्कृतिक कोसेलिहरु प्रस्तुत गर्ने क्रम चलिरहेको छ।

SONY DSC

SONY DSC

DSC_0005 स्विटजरल्याण्डका परिचित गायक सुभाष सुन्दास र संगितकार रामु परियारले “जय ईनास” बोलको गीत प्रस्तुत गरे। त्यसैगरी नेदरल्याण्डका अर्पण पोकरेर र छोसाङ, साथै ईटलीका दिपेन्द्र भण्डारीले आफ्ना सुमधुर गीतहरु प्रस्तु गरे। डेनमार्क र बेल्जियमका कलाकारहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका छन।

DSC_0231

DSC_0220

DSC_0203

DSC_0196

DSC_0185DSC_0184DSC_0168DSC_0163DSC_0154

कार्यक्रमको संचालन स्विटजरल्याण्डका गुणराज शर्मा र बेल्जियमका सोफिया महर्जनले आकर्षक ढंगले गरिरहेका छन्।

Share.

Leave A Reply