०८ वैशाख २०८१

नेपाल स्वीस डट कमले ईनास कार्यक्रमको लाईभ प्रसारण गर्ने

0

१५ मे, २०१६ स्विटजरल्याण्ड। नेपाल स्वीस डट कमले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को चौंथो युरोपेली नेपाली नृत्य र प्रथम नेपाली गायन प्रतियोगिताको लाईभ प्रसारण गर्दैछ। बासेलमा आयोजना हुने उक्त कार्यक्रम लाईभ प्रसारण नेपाल स्वीस डट कममा हेर्न सकिने छ।

Share.

Leave A Reply