१२ वैशाख २०८१

सन २०१८ सम्म अदृष्य रेल आउने

0

१९ अप्रिल २०१६, स्विटजरल्याण्ड। सन २०१८ सम्ममा टोकियोमा अदृष्य रेल संचालनमा आउने भएको छ। टोकियोका प्रसिद्ध आर्किटेक्ट काजुयो सेजिमाले उक्त रेलको डिजाईन गेरेका हुन्। सेजिमाले रेलको निर्माणमा अर्ध-पारदर्शि र अर्ध-प्रतिबिम्भित पदार्थको प्रयोग गर्ने छिन्। ति पदार्थहरुको प्रयोगले रेल शहर-बजार वा विविध प्राकृतिक दृष्य भएर जाँदा रेलले तिनै दृष्यहरु लाई प्रतिबिम्भित गर्दै वरिपरिकै दृष्यमा संघुलित हुँदै अदृष्य प्राय हुनेछ।

Share.

Leave A Reply