०७ वैशाख २०८१

म्यानमारमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प

0

म्यानमारमा बुधबार राति शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार ६.९ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पको धक्का नेपाल,भारत,बंगलादेश र भुटानमा समेत महसुस गरेका थिए।

Share.

Leave A Reply