१३ वैशाख २०८१

रसियाली युद्ध विमानहरु अमेरिकि युद्धपोत माथि उडे: पेन्टागन

0

१३ अप्रिल २०१६, स्विटजरल्याण्ड। अमेरिकि रक्षा विभागको केन्द्रालय पेन्टागनले बाल्टिक सागरमा अवस्थित आफ्नो युद्धपोत „USS Donald Cook“ माथि ज्यादै निकट दूरीमा रसियाली युद्ध विमानहरु उडेको जनाइको छ। रसियाली कालिनिनग्रादबाट लगभग १३० किलो मिटरको दुरीमा अन्तर्राष्ट्रिय पानीमा आफ्नो युद्धपोत अवस्थित रहँदा उक्त घटना घटेको पेन्टागनले बताएको छ। यस घटनालाई त्यस अमेरिकी युद्धपोतका कमाण्डरले आक्रमक युद्धअब्भ्यास भएको विचार ब्यक्त्त गरेका छन्।

Share.

Leave A Reply