०४ वैशाख २०८१

नेपाली राजदूतावास जेनेभाद्वारा जारी सुचना

0

२०७२ माघ २६ गते दिवंगत हुनु भएका पूर्व प्रधानमन्त्री तथा कांग्रेसका सभापति सुशील कोइराला प्रति समवेदना व्यक्त गर्न नेपाली राजदूतावास जेनेभाले ११ र १२ फेब्रुवरी २०१६ तारीख राजदूतावास जेनेभामा शोक पुस्तिका राख्ने सुचना जारी गरेको छ।

नेपाली राजदूतावास जेनेभाले जारी गरेको सुचना

Condolence Notice

 

Share.

Leave A Reply