१६ चैत २०८०

नेपालको नयाँ संविधान अन्तरिम भन्दा पनि पछाडि फर्किएकाले आन्दोलन भएको: भारतीय विदेशमन्त्री

0

नेपालको समस्या राजनीतिक सहमतिबाटै समाधान होस् भन्ने भारतले चाहेको भन्दै मधेसीलाई न्याय होस्, उता आपूर्ति असहजताका कारण दुःख पाएका नेपालीले पनि राहत पाउन्। हाम्रो भूमीमा रोकिएका ट्रक अगाडि जाउन र नेपालमा आपूर्ति होस्। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको समस्या राजनीतिक सहमतिबाटै समाधान गर्ने वातावरण बनेको दाबी गरेकी छन्।

Share.

Leave A Reply