गौचन हत्याको कारण पैसाको लेनदेन रहेको निष्कर्षमा प्रहरी

0

काठमाण्डौ – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको कारण पैसाको लेनदेन रहेको निष्कर्षमा प्रहरी पुगेको छ । 

गएको असोज ९ गते खोलिएको हुलाकी राजमार्गको १२ अर्बको ठेक्काको रकम वितणमा देखिएको मनमुटावका कारण हतया भएको जस्तो देखिएको घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । 

प्रहरीले उक्त ठेक्का ककसको नाममा परेको र ठेक्का लागि अध्यक्ष गौचनसंग मालमो लाई गर्ने समुहको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ । आजकोनेपाल समाचारपत्र दैनिकमा खबर छ । 

Share.

Leave A Reply