०८ वैशाख २०८१

एनआरएनए स्विट्जरल्याण्ड निर्वाचन समितिले गरे उम्मेद्वारहरुको नामावली प्रकाशीत

0

यहि सेप्टेम्बर ३ तारीख २०१७ आईतबार बेर्नमा हुने गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको निर्वाचनका लागि १२ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। संघका निर्वाचन समितिले एक सूचना प्रकाशित गर्दै उम्मेद्वारीहरुको नामावली प्रकाशन गरेको छ।

सो उम्मेद्वारी माथि दाबी विरोध र उम्मेद्वारी फिर्ताका  लागि सेप्टेम्बर २ तारीख शनिबार राति २४:०० बजे सम्मको समय  निर्वाचन समितिले तोकेको छ। निर्वाचन समितिका अनुसार अन्तिम उम्मेद्वारहरुको नामावली सेप्टेम्बर ३ तारीख बिहान १०:०० बजे सम्म प्रकाशित गर्ने छ।

उम्मेद्वारी दिनेहरुको नामावली

आईसिसि सदस्य १. धर्म गुरूङ

आईसिसि सदस्य २. राम महोतो

अध्यक्ष               ३. सिमा गौतम

अध्यक्ष               ४. भुमिराज गुरुङ

उपाध्यक्ष            ५. शिव सुव्वा ( तुम्वाहाम्फे)

उपाध्यक्ष            ६. बिजय बावु आचर्य ( दर्पण)

महासचिव          ७. फणिन्द्र पन्त

महासचिव          ८. शुक्र श्रेष्ठ

कोषाध्यक्ष          ९. प्रमोद भट्ट

सचिव                १०. दिपेन्द्र रावत

युवा संयोजक     ११. राजेन्द्र भण्डारी

सदस्य               १२. गोपाल तामाङ

 

Share.

Leave A Reply