१५ चैत २०८०

एनआरएनए स्विट्जरल्याण्ड निर्वाचन समितिद्वारा मतदाता नामावली प्रकाशित

0

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड निर्वाचन समितिले सेप्टेम्बर ३ तारीख हुने संघको निर्वाचनको लागि मतदाता नामावली प्रकाशन गरेको छ।

सो नामावली माथि दाबी विरोधका  लागि सेप्टेम्बर २ तारीख दिउँसो १२:०० बजे सम्मको समय तोकिएको छ। निर्वाचन समितिका अनुसार अन्तिम मतदाता नामावली सेप्टेम्बर ३ तारीख बिहान १०:०० बजे सम्म प्रकाशित गर्ने छ।

मतदाता नामावली

मतदाता नामावली यहाँ किल्क गरी हेर्न सकिन्छ।

Share.

Leave A Reply