०६ चैत २०८०

गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको सदस्यता सम्वन्धि समितिको सुचना

0

गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको  पंजीकृत सदस्यताको  निम्ती  यहि अगस्त १३ तारिख सम्मका लागि समय सिमा तोकिएको भए पनि स्विट्जरल्याण्डवासी सदस्यहरुको सल्लाह र सुझावलाई मध्य नजर राख्दै संघको ०५ अगस्ट २०१७ मा बसेको कार्यसमितिको बैठकले सबैलाई सदस्य बन्न सहज होस   भन्ने हेतुले पहिला निर्धा्रित गरेको समय परिवर्तन गरी पञ्जिकृत सदस्य बन्नको लागी समय थप गरी २६ अगस्ट शनिबार बेलुकी ५ बजे सम्म तोक्दै सदस्यता   वितरणलाई सहजीकरण र प्रमाणीकरण गर्नको लागी सदस्यता सम्बन्धी समिति गठन गरिएको जानकारी सहितको सुचना प्रकाशित भईसकेको छ। सदस्यता बन्नका लागि सहज होस् भन्ने हेतुले केहि जानकारी सहित उक्त समयाबधी भित्र सदस्यता लिनु हुन सम्पूर्ण स्विजरल्याण्डवासी नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक अनुरोध सहित समितिले यो सुचना   प्रकाशित गरेको छ।

 १ .गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको  पंजीकृत सदस्यताको वितरण तथा नबिकरणको लागी २६ अगस्त २०१७  शनिवार बेलुकी  ५ बजेसम्म सदस्यता   आवेदन फारम खुल्ला गरिएको छ ।

२ .  गैर आवासीय नेपाली संघको केन्द्रिय बिधान २००३ (२०१५ को संशोधन सहित ) को परिच्छेद ४ को धारा ७ उपधारा १ बमोजिम योग्यता पुगेको हुनुपर्नेछ क्ष्

३  .  सदस्यता बापत २०  स्विस फ्रान्क सदस्यता शुल्क बुझाउनुपर्नेछ क्ष्

४  . सदस्यता लिनको लागि १८ बर्ष उमेर पुगेको नेपाली नागरिक वा नेपाली मूलको बिदेशी नागरिक हुनुपर्नेछ क्ष्

५ . सदस्यताको  निम्ती नेपाल बाहिर बसेको २ बर्ष भएको हुनु पर्नेछ।

६ . गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको पंजीकृत सदस्यता बितरण प्रक्रियालाई अझै सर्बसुलभ बनाउन निवेदन फारम  र बैकको भौचर सदस्यता सम्वधि समितिका व्यक्तिहरु लगायत कार्यसमितिका पदाधिकारी एवं सदस्यसग लिन वा बुझाउन सक्नु हुनेछ ्र

७  . गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको वेबसाइट धधध.लचलबकधष्तशभचबिलम.यचन बाट पनि  डाउनलोड गरि सदस्यता फारम प्रिन्ट गर्न पनि सकिने छ ।

८ .  गैर आवासीय नेपाली संघ केन्द्रले पारित गरेको नया विधान अनुरुप राष्ट्रिय समन्वय परिषदहरुलाई निर्देशन गरेको बिधान अनुसार रीत पुगेका सबै गैर आवासीय   नेपालीहरुले गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको आवेदन फारम पेश गर्न सक्ने छन ।

९ .  गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको माथि उल्लेख गरिको अन्तिम मिति सम्म सदस्यता फारममा उल्लेख गरिएका सबै विवरण भरे रबुझाउनु पर्नेछ ।

१० .  प्रकृया पु(र्याएर आएका सदस्यताका निवेदनहरुलाई अन्तिम रूजु गर्ने अधिकार सदस्यता सम्वन्धि समितिमा निहित रहने छ ्र

११  सदस्यता शुल्क गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको निम्न लिखित  बैक खातामा जम्मा गर्नु पर्ने छ र जम्मा गर्दा परिवारका सदस्यबाहेक अरुको  सामुहिक रुपमा सदस्यता शुल्क जम्मा गर्न पाईने छैन।

खाता नम्वर

Non-Resident Nepali Association, Switzerland

Account number: 85-497960-9

IBAN CH74 0900 0000 8549 7960 9

BIC POFICHBEXXX

नोट:बैंकको भौचरका लागि सदस्यता सम्वन्धि समितिका व्यक्तिहरु र गैर आवासीय नेपाली संघ स्विजरल्याण्डका पधाधिकारी एवं सदस्य ज्युहरुसग बाट लिन सक्नु हुनेछ |

११ सदयता सम्वन्धि जानकारी  वा सहयोग चाहिएमा सदस्यता सम्वन्धि समितिका निम्न लिखित व्यक्ति हरु , गैर आवासीय नेपाली संघस्विजरल्याण्डका  पदाधिकारी एवं सदस्यज्युहरु र समितिको ईमेल chmembers2017@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ |

अन्य जानकारीको लागि सम्पर्क –

हिराबल गुरुङ – 0789129610

गुणराज शर्मा  – 0764303279

फ़्रणीन्द्र पन्त – 0786408253

शुक्र श्रेष्ठ –  0765707560

सन्तोष राई  –  0787045591

लगायत गैर आवासीय नेपाली संघ स्विजरल्याण्डका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु |

नोट – अनलाईन बाट पनि सदस्यता फारम भर्न सकिने |

गैर आवासीय नेपाली संघ आईसिसिको संसार भरि रहेका सदस्यहरुलाई एकै ठाउमा ल्याउने उद्देश्यले शुरु गरेको अनलाईन सदस्य भर्ने सिस्टमलाई समय अभावको कारणले लागु गर्न नसके पनि आगामी कार्य समितिलाई सजिलो होस् भन्ने हेतुले अनलाईनबाट सदस्य भर्न लिन चाहनेहरुको लागि गैर आवासीय नेपाली संघ स्विजरल्याण्डले यो सुविधाको व्यवस्था गरेको छ |अनलाईनबाट सदस्यता लिन चाहनेले संघको आधिकारिक वेब साईट  http://www.nrnaswitzerland.org/online-membership/   मा गएर भर्न सक्नु हुनेछ र सदस्यता शुल्क संघको माथि उल्लेखित  बैक खाता जम्मा गर्न सकिने छ | अनलाईनबाट  सदस्यता लिदा कुनै समस्या भएमा सदस्यता सम्वन्धि समितिका संयोजक हिराबल गुरुङ र सदस्य -सचिव गुणराज शर्मा संग सम्पर्क गर्न सक्नु हुने छ |

 

Share.

Leave A Reply