१५ चैत २०८०

७५ वर्षीया आमा भन्छिन् -‘अहिलेको तीजका गीतमा मौलिकता हरायो’

0

नेपाली महिलाहरुको महान् चाड तीज नजिकीदै गर्दा बजारमा तीजका विभिन्न गीतहरु आईरहेका छन् । कुनै राम्रा छन् त कुनै नराम्रा पनि । बिगत २ -३ वर्षदेखि भड्किलो तीज गीतहरुले नेपालीलाई हैरान पारेको वर्तमान परिप्रेक्षमा बिगत ५० वर्ष आगाडिको तीज गीत कस्तो थियो भन्ने सायद थोरै लाई मात्र थाहा होला । यसै बीच स्यांग्जा कि ७५ वर्षीया आमाले यसरी सम्झिईन तीजलाई जुन गीत गाउँदा गाउँदै पहिलेको गीत सम्झँदै गर्दा आँखाबाट आँशु बर्षीए।

Share.

Leave A Reply