१२ वैशाख २०८१

जीवा लामिछानेलाई प्रश्न:- भिजन २०-२० मा तपाईको फरक मत हो ? (अन्तरबार्ता)

0

गैर आवासीय नेपाली संघका पुर्ब अध्यक्ष जीवा लामिछानेसँग नेपालस्विस डटकमले एक बिशेष भिडियो अन्तर्वाता लिएको छ। अन्तरबार्ताको क्रममा लामिछानेलाई हामीले एनआरएनको भिजन २०-२० मा तपाईको फरक मत हो ? भनी सोधेका छौ,साथमा आगामी नेतृत्वका लागि तपाईको समर्थन भवन भट्ट कि कुमार पन्तलाई ? भन्दै प्रश्न समेत गरेका छौ। हेर्नुहोस पुरा अन्तरबार्ता : 

Share.

Leave A Reply