०७ वैशाख २०८१

प्रवासी नेपाली मंच, स्विट्जरल्याण्डको दोस्रो अधिवेशन यहि २३ जुलाईमा

0

१८ जुलाई २०१७, स्विट्जरल्याण्ड। प्रवासी नेपाली मंच, स्विट्जरल्याण्डको दोस्रो अधिवेशन यहि २३ जुलाई आईतबारका दिन जेनभामा हुने भएको छ।

प्रवासी नेपाली मंच, स्विट्जरल्याण्डका अध्यक्ष संजय मुडभरीले दिएको जानकारी अनुसार, दिनको १५:०० बजेबाट सुरु हुने उक्त अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सचिव तथा पार्टी प्रचार प्रमुख योगेश भट्टराई प्रमुख अतिथिका रुपमा सहभागि हुने छन्।

मंचका सदस्यहरुलाई आफ्नो सदस्यता नविकरण गर्न र नेकपा एमाले प्रति आस्था राख्ने महानुभावहरुलाई नयाँ सदस्यता लिन चाहनेहरुका लागि मंचका निम्न पदाधिकारीहरु संग सम्पर्क गर्न अनुरोध गरेको छ।

Sanjay Mudbhary, President

(079 176 03 95)

Balram BK, Vice-President

(076 560 12 94)

Shrawan KC, Vice-President

(078 619 77 10)

Bidur Sangraula, General Secretary (078 728 84 46)

Bikram Khati, Secretary   (078 758 80 43)

Mingmar Sherpa, Treasurer  (077 925 75 42)

Subash Pokharel, European Rep.

स्विट्जरल्याण्डवासी नेपाली दिदी-बहिनी तथा दाजु भाईहरुलाई मंचले हार्दिक निमन्त्रणा गरेको छ।

अधिवेशन हुने मिति, समय र स्थान:

मिति: २३ जुलाई २०१७ आईतबार

समय: दिनको १५:०० बजे

स्थान: “Le 99” – Salle Mégapolyvalente, 2nd Floor

         Rue de Lyon 99

         1203 Genève

Share.

Leave A Reply