११ वैशाख २०८१

जुरीख नेपाली स्पोर्ट क्लबको आयोजनामा फुटबल खेल हुने

0

खेलकूदले मानिस लाई स्फुर्ती, तन्दुरुस्त, मानशीक सन्तुलन, स्मरण शक्ती बृद्दी गराउछ यो सबैलाई थाहा भएकै कुरा हो, किन हामी खेलकूद बाट टाढा? यसै बिषय प्रति पुर्ण विश्वास राखी, ZNSC (Zurich Nepali Sports Club) खेलकूद अन्तक्रिया समबन्धमा नेपाली प्रवासी बीच खेल उत्साह प्रोत्साहन गर्न प्रतिबद्ध छ। ZNSC खेल उत्साही बीच नेपाली सांस्कृतिक पक्षहरू साटासाट गरिने एक मंच पनि हो। 

यही विश्वासलाई आधार गर्दै गत बर्ष पहिलो फुटबल प्रतियोगिता सम्पन्न भएको थियो भने यो बर्ष पनि ZNSC द्वारा सो खेल आयोजीत हुदै छ र आउने हरेक बर्षमा लगनशिल्ता पूर्वक संचालन गर्ने ZNSC को एक अटल लक्षय बन्नु पुगेको सुचीत गराउद छौ । यहाँहरु को सहभागिता नै हाम्रो हौसला हुनेछ। 

यसै ZNSC दोस्रो रनिग् शील्ड मार्फत आगामी हुन गईरहेको NRN European cup को लागी खेलाडी छनोट गरिने हुदा यहाँहरु सँग भएको प्रतिभा  प्रदर्शन गर्ने मौक़ा नगुमाउनु होला साथै नेपाली मिस्ठान्न भोजन को पनी ब्यवस्था गरिएको छ। 

स्विस मा रहेको हरेक संस्था तथा समूह  हरु समक्ष यसै सूचना मार्फत निमंत्रणा गरिएको छ।

 

 

खेल को नियम हरु :

२.दर्ता शुल्क ४००fr हुने छ।
३.फुटबल जर्सि अनिर्वाय 
४.प्रर्थम हुने टिम लाइ नगद ८००fr, रनिग्ङ शिल्ड/मेडल
५.दोश्रो हुने टिम लाइ नगद ५००fr/मेडल
६.तेश्रो हुने टिम लाइ मेडल
७.बेस्ट खेलाडी ,घेरै गोल,गर्ने लाइ पुरस्कार को व्यबस्था गरीए को छ।
८.खेल सुरु हुने समय ठीक १० बझे 

कार्यक्रम हुने मिती – 31 May 2015
स्थान  :      Hallenbadweg 6, 8610 Uster (from Uster bahnhof take bus number 812 and get off at Riethalle bus stop, or bus # 830 and get off at Sportszentrum bus stop. The journey is just 10minutes)
Hall( bojanalaya)   : Zürichstrasse 30, 8610 Uster

सम्पर्क:
लोकेन राना         – 0764546762
अर्जुन बास्ताकोटी – 076 398 60 36
देब राइँ              – 078 904 45 55
काजी शेर्पा         – 078 815 25 75
                                                                आयोजक
                                                                    ZNSC

Share.

Leave A Reply