०६ वैशाख २०८१

पोर्तुगल मा देखाइएको को कालो झण्डा हर्ष न बिस्मात

0

जगन्नाथ  डाँडा  कटेरी, स्पेन।  जन सम्पर्क समिति  पोर्तुगल  को कार्यक्रम मा जुन तरिका

ले  आफ्नो हित र आफ्नो  धार्मिक तथा जातीय  संरक्षण  को लागि कालो  झन्डा देखाएर बिरोध जनाएका  नेपाली बन्दु हरु प्रति जुन बातावरण ले कालो झण्डा  देखाईयो त्यो हाम्रो अलोकतान्त्रिक परिस्थिति थियो  भने  कालो झण्डा देकाउने प्रति जुन व्यवहार भएको छ त्यो पनि अमानविय  तन्त्र  अर्थात अलोकतान्त्रिक पदाती  थियो। लोक तन्त्र  र प्रजा तन्त्र  को फरक  थाहा नपाउने व्यक्तिको युद्द भएको आज तमाम  व्यक्ति हरुले महसुस गरेका छन् ।

नेपाल मा  अधिकांस  व्यक्ति लाइ थाहा छैन के हो प्रजातन्त्र  ….?  के हो लोकतन्त्र ….? मानबिय हित को लागि यी दूइ  शब्द  एकै भएता पनि अर्थमा भने धेरै भिन्नता छ  जुन कुरा नेता ले पनि व्यवहार मा ल्याएका छैनन् कीनकी उनि हरुमा  ज्ञान र शिक्षा  न पार्टी ले दिन सकेको छ न त अध्यन गरिने शिक्षा  हरुमा नै दिने गरेको पाईन्छ। लोकतान्त्रिक  र प्रजातान्त्रिक को  व्यवस्थाको कुरा गर्नु भन्दा पनि  पोर्तुगल मा भएको कुरा प्रति आकर्षित हुनु जरुर देखिन्छ कुनै पनि छोरा ले बाउ प्रति आफ्नो आधिकार को माग गर्छ र त्यो बाबु ले छोराको चित्त बुझाउन  सक्दैन भने छोराको गलत नभई बाबु को नामर्द पन देखिन्छ। यहा त्यहि  हुन आएको छ। जान जाति ले आफ्नो  सुरक्ष्या  र संरक्षण  को  लागि  नेपलिकोंग्रेस प्रति या  नेपाली कोंग्रेस का युबा  नेता प्रति आफ्नो गुनासो पोख्दा  सबै ले अलोकतान्त्रिक पद्दति  अनुरुप  आक्रमण  गर्नु देशको अबिलंबन कानुनको मात्र होइन लोकतान्त्रिक पद्दति को खिल्ली उधाईएको  छ।

देश मा  माओबादी  डलर बाद को आडमा धर्म  निरपेक्ष  हुनु तथा जातीय राज्यको माग गर्नु, देश लाइ अनिर्णयको  बन्दि बनाउने काम मा सक्रिय भएको कुराको जानाकारि नगराइकन आफ्नो सिद्दान्त लाइ अगाडी बढाउन खोज्नु लोकतान्त्रिक पद्दति भित्रको कालो रुप  मात्र हो।

नेपाली राज्य ले के गर्न खोजेको छ  छिमेकि ले के चाहेका छन्  चाइना  र भारत ले  नेपाल राज्य माथि के गर्न खोजेका छन् यी कुरा हरुको  यथार्थ  नबुझिनक  जनता  आकोसित भएका छन् र  नेता ले जनता लाइ लडाई राखे को  छ यसमा २ मत कसैको छैन।

नेपाल नेपाली को र  नेपाली नेपाल  को हो भन्ने कुरा मा नेपाली कोंग्रेस पूर्ण  बिस्वस्त गर्दछ / बिपी   कोईराला को सिद्दान्त  बमोजिम  हिड्ने कोंग्रेस  आज केहि कुरा मा अल्झिएता पनि  आफ्नो  सिदान्त  लाइ  त्यागि सक्न भने सकेको छैन।

यो देशमा नेपाली को रगत र नेपाली को पूर्ण पसिना  बगेको छ भन्ने कुरा मा कोंग्रेस अल्झिएको छैन तर पनि कता कति  अव्यवहारिक  राजनैतिक व्यक्तिको कारण  अर्थात कम्युनिस्ट  भनेर  आफुलाई परिचय  दिन रुचाहुने व्यक्ति को कारण बाटनै अराजनैतिक को केन्द्र बिन्दु बनेको छ।

बिस्तार बाद, पुजी बाद अनि साम्राज्य बाद भनेर  साध्य  घोक्ने  नेता हरु  भारत बादी तथा अमेरिकन  को पुच्छर  बन्न गएको कारण ले नै यो देश का जनता हरु पिडित  र समस्या तथा सिक्षा  बात मुक्त हुन सकेका छैन।

यो अवस्था मा डलर  बुझेर  राजनैतिक गर्न खोज्ने  माओबादी  हरु ले  नै    मिलेको समाज लाइ भंग  गरि अराजनैतिक र असम्बेदंसिल  अवस्थामा पुर्र्याएका  छन्  तसर्थ तमाम  नेपाली  हरुले  तत्काल बुझ्नु जरुस छ।

जातीय राजनैतिक के हो …?  पहिचान सहित को राजनैतिक के हो ….?  प्रत्येक  संगठन ले चाहेको राजनैतिक के हो ….? भन्ने कुराको ज्ञान  नभैकन  आज सडक मा आउनु  हाम्रो मुर्खता नभैकन  कायरता  को प्रतिक हुन जान्छ  किनकि  हामि जनताको मात्र नभई  काँ रास्ट्रको प्रतिक पनि हु तसर्थ जनता ले के चाहेको  छ र जनताको  अनुभूति के हो भन्ने कुराको क्याल गरि अघाडी बढ्नु भनेको  लोकतान्त्रिक पद्दति भित्रको सामाजिक तन्त्र हो

पोर्तुगल  मा आफ्नो सास्कृत  र धर्म  को संरक्षण  को लागि  जुन  हैकम बाद को परिचालन देखाय  त्यो उनि हरुको मुर्खता नभई कन उनि हरुको कायरता  थियो  कीनकी बर्तमान परिस्थिति यतो थिएन। जुन कुरा उनि हरुको नजर मा पर्न आयो।

तसर्थ जनताको मुक्ति र समाज को उन्नात्यी को लागि समय परिस्थिति ले जे भनेको छ त्यहियो अनुरुप  हिड्नु उनि हारुको मात्र नभई तमाम  जनता को उदेस्य  रहने छ।

चना चट्पट को स्वाद  नपाउने खुर्सानी  र ब्रामण  बैस्य  क्षेत्री  को स्वाद नपाउने जातीय व्यक्तित्व  आज समाज का बाधा  होइन ??  बाधक बनेका छन  जसलाई  भोलिको संसार म,आ के हुने छ त्यो थाहा छैन तसर्थ जनता रहे देश रहने छ  देश रहे रास्ट्र रहने छ  भन्ने कुराको तमाम व्यक्तिहरुले सोच्नु पर्ने आजको आवस्यकता हो।

पोर्तुगल  मा जुन जनजातीय सस्था ले उठाएको माग थियो  त्यो गफरक परेको हो उनि हरिको संरक्षण  र सस्थाको जिम्मेवारी आज नेपाली लत केहि थिएन तर प्रस्तुत  हुने तरिका र  अभियान को क्रम मात्र कोंग्रेस  ले नै लिएको छ कीनकी   कोंग्रेस  भनेको  जातीय राजनैतिक  गर्ने पार्टी होइन  जसले समाज मा भएको तमाम  समस्याको काध बोकेको छ तसर्थ केहि व्यक्ति ले पोर्तुगल  मा आफ्नो जातीय संरक्षण  को लागि जुन  हो हलल्लाह गरे त्यसमा न कोंग्रेस ले  गर्ब  गरेको छ न त् दुख नै  पोखेको छ कीनकी  नेपाली कोंगेर्स्स भनेको तमाम  जान जातिको पार्टी हो . तमाम  गरिबी को र अन्याय  अत्याचार  परिधि भित्र रहेका नेपाली हरुको पार्तिहो  त्यैले  पोर्तुगल  मा भएको घटना लाइ कुनै रुप ले पनि हेरेको छैन। कीनकी  हामि एकै देश का सन्तान हौ।

Share.

Leave A Reply