नर्वेमा कामको अवसर: भ्रम र वास्तविकता
नेपालमा बसेर नर्वे आउने कल्पना जोकोहीलाई हुनु स्वभाबिक हो । तर हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु भन्दा निर्णय गर्नुअघि राम्रोसंग सोचविचार गर्न जरुरी छ । नर्वेमा अध्ययनका लागि आउनु त ठीकै हो । किनकी यहाँ केही बिषयमा उच्च गुणस्तरको शिक्षा प्राप्त गर्न सकिन्छ । तर रोजगारीको लागि यो देश त्यति उपयुक्त होइन ।

Home  l  Movie zone  l  Meeting Point  l  TV Channels  l  Literature  l  Poems  l  Interview  l  Feedback  l  About us

स्वीट्जरल्याण्ड भित्र
दैनिक पत्रिका
अन्तराष्ट्रिय समाचार
उपयोगी लिंकहरु
राजनैतिक पार्टीहरु
एनेकपा माओवादी
©2010 www.nepalswiss.com
Email: info@nepalswiss.com, nepalswissdotcom@yahoo.com

नेपाली र नेपाल बृतचित्रमा

डायस्पोरा २

नेपाली पर्वतारोहण उद्दार ट्रेनिङ सम्बन्धी स्वीस टेलिभिजन   SF 1 ले प्रसारण गरेको बृतचित्र हेर्न यहाँ क्लिक गर्नु होला ।

अनलाईन टिभी - हिन्दी
नेपाली रेडियो
अनलाईन नेपाली रेडियो
अनलाईन टिभि - नेपाली
अनलाईन टेलिभिजन npVideo link

स्वीस समाचार

नेपाल समाचार

विश्व समाचार

पश्चिम बंगालमा महिलामाथि बढ्दो हिंसा
जेठ ६ – भारतीय महिला आयोगले पश्चिम बंगालमा महिलामाथि बढ्दो हिंसा रोक्न राज्य सरकारले पहल नगरेको भन्दै आलोचना गरेको छ । आयोगले पछिल्लोपल्ट महिला हिंसा सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दै वर्तमान सरकारको शासन कालमा महिला सबैभन्दा असुरक्षित रहेको समेत टिप्पणी गरेको छ । आयोगका अनुसार पश्चिम बंगालमा पछिल्ला केही महिला बलात्कारका घटना बढेका छन् । आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरे अनुसार पश्चिम बंगाल देशभरमै सबैभन्दा बढी बलात्कारका घटना हुने राज्यमा दोश्रो नम्बरमा रहेको र दोषी माथि निकै कम सजाय भएको पाईएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार माथि आक्रमण
काठमाडौं, जेठ ६ – प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादबमाथि राजधानीको थापागाउँमा आक्रमण भएको छ । सिंहदरबारबाट पैदलै आफनो डेरा तिर जाँदै गर्दा बा ५ च २९०४ नम्बरको सेन्ट्रो कारमा सवार २ जना युवकले यादब माथि हातपात गरेका हुन् । आफूसँगै पैदल हिडिरहेका सिरहाका ईन्द्र भूषण यादवको खुट्टा कारले च्यापेपछि राम्रोसित गाडी चलाउन सुझाव दिँदा आफू माथि आक्रमण भएको यादबले उज्यालोलाई जानकारी दिनुभयो ।

NRN Switzerland Meeting in Luzern

स्विट्जरल्याण्डका लागि नेपालि राजदूत शंकर दास बैरागी सँग हाम्रा सहकर्मी मित्र एन. आर. एन.स्विट्जरल्याण्डका अध्यक्ष डा. विनय श्रेष्ठले नेपाल स्विस डट कम र डि सी नेपालका लागि लिएको अन्तवार्ता।

स्वीस सूचना र समाचारहरु

नेपाल समाचारहरु

डायस्पोरा गतिबिधी र समाचारहरु

Remember us for

मनोरञ्जन

भरखरै रिलिज भएका नयाँ

नयाँ हिन्दी फिल्महरु

Weekly Movie
जेनेभाबासी नेपालीहरु द्वारा पिक्कनिक कार्यक्रम सम्पन्न।
ग्लोवल नेपाल नेटवर्क जेनेभाको नेपाली नयाँ वर्षको उपलक्ष्यमा पिक्कनिक कार्यक्रम यहि मे १३ तारीख आइतबारको दिन भव्यरुपमा सम्पन्न भएको छ। २९ अप्रिलका दिन गरिने भनिएको सो कार्यक्रम प्रतिकुल मौसमको कारण १३ तारीख मेमा सारीएको थियो। सो पिक्कनिकमा उपस्थित सम्पुर्ण नेपालीहरुले आ-आफ्नो ईच्छा अनुसारको मासुमंस, चिउरा, तरकारी, पिय पदार्थ र फलफूलहरु ल्याएको थियो। उक्त कार्यक्रममा उपस्थित नेपालीहरु संगै महामहिम राजदूत शंकर बैरागी ज्यूले पनि फूटबल लगायत अन्य खेलहरुको मनोरञ्जन लिनु भएको थियो। जेनेभाका विभिन्न संगठनमा कार्यरत जेनेभाको स्थाई नेपाली तथा नेपाली बिद्यार्थीहरु र स्विट्जरल्याण्डका लागि नेपाली राजदूतावासका सम्पूर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा ५० – ६० जनाको हाराहारीमा नेपालीहरु को सहभागिरहेको थियो।

Festival in Seoul Korea

पुरा समाचार

स्पेनमा बेरोजगारहरुको संख्या पछिल्लो १८ वर्षकै उच्च
वैशाख २५ - स्पेनमा बेरोजगारहरुको संख्या पछिल्लो १८ वर्षकै उच्च विन्दुमा पुगेको छ । त्यहाँको राष्ट्रिय तथ्यांक इन्टिच्युटका अनुसार ५५ लाखभन्दा मानिस रोजगारीको खोजीमा छन्।

पुरा समाचार

खेलाडीसाथीहरु संगठित भैदिनुहुन युरोनेपाल खेलकुद संघ बेल्जियमको आव्हान
५ जेठ : प्रवासमा छरिएर रहेका संपूर्ण खेलप्रेमी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु एवम संपूर्ण नेपाली

पुरा समाचार

नेपाली मुलका रेग्मी वेल्जियमको स्थानिय निर्वाचनमा
वैशाख २५ - बेल्जियमको स्थानिय निर्वाचनमा नेपाली मुलका कृष्ण प्रसाद् रेग्मी उमेद्वारका आफ्नो उमेद्वारी प्रस्तुत गरेका छन ।

पुरा समाचार